प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

कास्की-पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित दरौ सिरुवारीहोटलबाट प्रहरीलाई नगद ३ हजार ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने सोही महानगरपालिका-१५ काजीपौवा बस्ने ३२ वर्षीय मनबहादुर पुन र सोही महानगरपलिका-१२ मियापाटन बस्ने २२ वर्षीय रन्जन गुरुङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही होटलमा लागूऔषध सेवन गर्न लागेको अवस्थामा अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले नियन्त्रणमा … Continue reading प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ